प्रहरी निरीक्षकको परीक्षामा १४९ उत्तीर्ण (नतिजासहित) « Khabarhub

प्रहरी निरीक्षकको परीक्षामा १४९ उत्तीर्ण (नतिजासहित)


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी निरीक्षकका लागि लिइएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक भएको छ । आज साँझ प्रकाशित नतिजाअनुसार खुला तथा समावेशीतर्फ गरी १४९ जना प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका छन् ।

वैकल्पिक सूचीमा १७ परेका छन् । गत २०७६ माघ ९ गते विज्ञापन अनुसार लिइएको परीक्षाको नतिजा सार्वजनिक भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तो छ नतिजा

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ८ : ०९ बजे

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा– सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी

निफ्राद्वारा ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयरधनीहरूका लागि नगद

 तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

दमौली– तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था

एसीसी प्रिमियर कप : बहराइनविरुद्ध नेपालको सानदार जित

काठमाडौँ– कप्तान सन्दीप लामिछानेकोको प्रभावशाली बलिङमा एसीसी प्रिमियर कप क्रिकेटमा

विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति

काठमाडौं– बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय