सुदीपको ‘सोची हेरन’मा विकास र सिर्जना « Khabarhub

सुदीपको ‘सोची हेरन’मा विकास र सिर्जना


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक सुदीप भण्डारीको नयाँ गीत ‘सोची हेरन’को भिडियो सार्वजनिक भएको छ ।

प्रेम, त्याग र मिलनको कथा समेटिएको गीतमा डीपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र सन्देश रुचालको संगीत संयोजन छ ।

भिडियोमा विकास लामिछाने र सिर्जना जिसी फिचर्ड छन् । अनिलकुमार मानन्धरको छायांकन तथा दिन्शन शाहको सम्पादन रहेको भिडियोमा सुरेन्द्र मल्ल ठकुरीको निर्देशन छ ।

डश म्युजिक नेपालको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १२ : ४५ बजे

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित