स्वादिष्ट चाईनिज ‘चिकेन स्टु’ बनाउने तरिका « Khabarhub

स्वादिष्ट चाईनिज ‘चिकेन स्टु’ बनाउने तरिका


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

१ किलो चिकेन, आधा किलो काँचो मेवा, २ वटा गाँजर, १०० ग्राम सोयाविन तेल, ५० ग्राम कर्नफ्लोर पाउडर, २०० ग्राम दूध, पिँधेको अदुवा २५ ग्राम, पिँधेको लसुन २५ ग्राम, २५० ग्राम प्याज, भेडेखोर्सानी २०० ग्राम, चिनी १० ग्राम, मरिचको धुलो १० ग्राम ।

बनाउने तरिका :

चिकेन ५० ग्रामको जत्रो पिसमा काट्नु, गाँजर २ इन्चको टुक्रा, मेवा २ इन्चको टुक्रा, चिकेन र प्याज एकै साथ ठूलो आगोमा तेल राखी पानी सुक्ने गरी पकाउनु ।

अब आगोलाई सानो बनाई दूध कर्नफ्लोर चिनी घोलेर राख्नु र अन्य मसलाहरू सबै राख्नु केहीबेर पकाएपछि अब चिकेन स्टु तयार भयो ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ८ : ३५ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु