दिउँसो १ बजेलाई बोलायो माओवादीले स्थायी कमिटी बैठक « Khabarhub

दिउँसो १ बजेलाई बोलायो माओवादीले स्थायी कमिटी बैठक


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि आज साँझ ५ सम्मको समयसीमा दिएपछि माओवादी केन्द्रले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको हो ।

बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए। बैठकमा नयाँ सरकार गठनको सबै विकल्पबारे छलफल हुने उनले बताए।

राष्टपति र प्रधानमन्त्रीले संविधान विपरीत काम गरेको निष्कर्षसहित महाअभियोग र अविश्वासको प्रस्ताव लानेबारे प्रतिपक्षी दलहरू जुटिरहेका छन्।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १२ : २३ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका