चुनाव आकाश खस्ने कुरा होइन– ओली « Khabarhub

चुनाव आकाश खस्ने कुरा होइन– ओली


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव आकाश खस्ने कुरा नभएको बताएका छन् ।

बालुवाटारमा सम्पादकहरुसँग अन्तर्क्रिया गर्दै उनले भने, ‘चुनाव आकाश खस्ने कुरा होइन संबैधानिक कुरा हो । स्वतन्त्र र निष्पक्ष चुनाव गराउनुपर्छ ।’

उनले लोकतन्त्रमा चुनावबाट भागेर कहिँ नपुगिने बताए । सबैले जनताको अभिमत एक अबधिका लागि स्वीकार गर्नुपर्ने पनि बताए ।

प्रचण्डले चुनावको परिणाम अस्वीकार गर्दा यो स्थिति बनेको ओलीको आरोप छ ।

उनले माधव नेपालले आफ्नै पार्टी ध्वस्त पार्न हिडिरहेको बताए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १ : ५५ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)