महाकालीमा पानीको सतह बढ्दा १० कामदार टापुमा फसे « Khabarhub

महाकालीमा पानीको सतह बढ्दा १० कामदार टापुमा फसे


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– महाकाली नदीमा पानीको सतह बढ्दा १० जना कामदार टापुमा फसेका छन् ।

महाकाली पुलमा काम गर्ने १० जना कामदार पानीको सतह बढ्दा नदीको बीच भागमा रहेको टापुमा फसेका हुन् ।

२ दिन परेको लगातारको वर्षाले पानीको सतह बढेपछि कामदारहरु टपुमै अलपत्र परेका थिए । जिल्ला प्रहरी कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्री उनीहरुको उद्धारको लागि टोली परिचालन गरिएको बताए ।

महाकालीको पानी गाउँ पस्दा भीमदत्त नगरपालिकाको वडा नं. ११, १२ र १३ का नागरिक समेत प्रभावित भएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  २ : २२ बजे

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ