महाकालीमा पानीको सतह बढ्दा १० कामदार टापुमा फसे « Khabarhub

महाकालीमा पानीको सतह बढ्दा १० कामदार टापुमा फसे


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– महाकाली नदीमा पानीको सतह बढ्दा १० जना कामदार टापुमा फसेका छन् ।

महाकाली पुलमा काम गर्ने १० जना कामदार पानीको सतह बढ्दा नदीको बीच भागमा रहेको टापुमा फसेका हुन् ।

२ दिन परेको लगातारको वर्षाले पानीको सतह बढेपछि कामदारहरु टपुमै अलपत्र परेका थिए । जिल्ला प्रहरी कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्री उनीहरुको उद्धारको लागि टोली परिचालन गरिएको बताए ।

महाकालीको पानी गाउँ पस्दा भीमदत्त नगरपालिकाको वडा नं. ११, १२ र १३ का नागरिक समेत प्रभावित भएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  २ : २२ बजे

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ