उपेन्द्र यादवको विज्ञप्ति : केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको छैन « Khabarhub

उपेन्द्र यादवको विज्ञप्ति : केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको छैन


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित नभएको बताएका छन् ।

अर्का अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिको बैठक स्थगित भएको भनेर विज्ञप्ति निकालेको केही समयभित्रै यादवले अर्को विज्ञप्ति जारी गर्दै बैठक स्थगित नभएको बताएका हुन् ।

शनिवार र आइतवारका लागि बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित नभएको भन्दै यादवले बैठकमा उपस्थित हुन पदाधिकारीहरूलाई आह्वान गरेका छन् ।

केही बेर अगाडि मात्रै जसपाकै अर्का अध्यक्ष ठाकुरले बैठक स्थगित भएको बताएका थिए । दुई पक्ष बीच टकराव आइरहेको समयमा यादव पक्षले भने बैठक बोलाएको हो ।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  २ : ३६ बजे

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था,

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी