सिंहदरबारमा विपक्षी तीन दलको छलफल, माधवकुमार नेपाल पनि सहभागी « Khabarhub

सिंहदरबारमा विपक्षी तीन दलको छलफल, माधवकुमार नेपाल पनि सहभागी


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सिंहदबारमा बैठक शुरु भएको छ ।

बैठकमा जसपाको अध्यक्ष उपेन्द्र यादव पक्ष र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी भएका छन् ।

केहीबेरअघि शुरु भएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ नेता नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव, डाक्टर बाबुराम भट्टराई र नेता महिन्द्र राय यादव समेत कांग्रेस संसदीय दलको कार्यालयमा पुगेका छन् ।

छलफलमा बहुमतको विकल्प दिनेबारे पनि छलफल भइरहेको बताइएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ३ : २० बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका