कोभिड–१९ प्रतिकार्यमा सामाजिक संघसंस्थाको सहयोग « Khabarhub

कोभिड–१९ प्रतिकार्यमा सामाजिक संघसंस्थाको सहयोग


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक संघसं‌स्थाले कोभिड–१९ प्रतिकार्यमा सहयोग गर्दै विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

समाज कल्याण परिषदको समन्वयमा सामाजिक संघसंस्थाले स्वास्थ्य मन्त्रालय तथा विभिन्न अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको गैर सरकारी संस्था महासंघका उपमहासचिव अर्जुन भट्टराईले जानकारी दिए ।

सामाजिक संघसंस्थाको पहलमा आइसोलेसन किट्स, अक्सिमिटर र पीपीईसमेत २ लाख ४६ हजार ७० थान, अक्सिजन सिलिन्डर १ हजार ६२८ थान, राहत सामग्री २९ हजार ११ थान, अक्सिजन प्लान्ट ६ थान, एन्टिजेन टेस्ट किट्स ४ हजार ४२० थान, अक्सिजन कन्सन्ट्रेटर ३६५ थान तथा अक्सिजनसहितो आइसोलेसन र अस्पताल बेड सञ्चालन ३०२ थान वितरण गरिएको भट्टराईले बताए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ८ : ०१ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित