पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. फर्सीको जरा

एउटा पूर्ण रुपले बढेको फर्सीको बोटका जराहरुलाई जोड्ने हो भने १५ माइल जति लामो हुन्छ ।

२. ४८ घण्टा

यदि हाम्रो शरीरको प्रतिरोधात्मक क्षमता ह्रास भयो भने ब्याक्टेरियाले हामीलाई भित्रबाट ४८ घण्टा भित्रमा खाइसक्छ ।

३. सिसाको चकाई

सिसा एक छेउदेखि अर्को छेउसम्म चर्केर जाँदा ३००० माइल प्रतिघण्टा भन्दा बढीको रफ्तारमा चर्केर जान्छ ।

४. स्वास्थ्य मानिस

१००,०००,०००,०००,००० वटा कोष एउटा स्वस्थ मानिसको शरीरमा हुन्छन् ।

५. स्फिङ्क्स्

मित्र देशको फिरामिडअगाडि एउटा ठूलो मूति छ, जसको शिर मान्छेको छ भने शरीरचाहिँ सिंहको । यसको उचाइ ६५ फिट अग्लो छ । शिरदेखि पुछारसम्म लम्बाइ २०० फिटको छ । यसको शिरको लम्बाइ ३० फिट छ भने चौडाइ १४ फिटको छ । यसको निर्माण ईसापूर्व २५०० वर्षअघि भएको थियो ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  १२ : ०२ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री