पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. फर्सीको जरा

एउटा पूर्ण रुपले बढेको फर्सीको बोटका जराहरुलाई जोड्ने हो भने १५ माइल जति लामो हुन्छ ।

२. ४८ घण्टा

यदि हाम्रो शरीरको प्रतिरोधात्मक क्षमता ह्रास भयो भने ब्याक्टेरियाले हामीलाई भित्रबाट ४८ घण्टा भित्रमा खाइसक्छ ।

३. सिसाको चकाई

सिसा एक छेउदेखि अर्को छेउसम्म चर्केर जाँदा ३००० माइल प्रतिघण्टा भन्दा बढीको रफ्तारमा चर्केर जान्छ ।

४. स्वास्थ्य मानिस

१००,०००,०००,०००,००० वटा कोष एउटा स्वस्थ मानिसको शरीरमा हुन्छन् ।

५. स्फिङ्क्स्

मित्र देशको फिरामिडअगाडि एउटा ठूलो मूति छ, जसको शिर मान्छेको छ भने शरीरचाहिँ सिंहको । यसको उचाइ ६५ फिट अग्लो छ । शिरदेखि पुछारसम्म लम्बाइ २०० फिटको छ । यसको शिरको लम्बाइ ३० फिट छ भने चौडाइ १४ फिटको छ । यसको निर्माण ईसापूर्व २५०० वर्षअघि भएको थियो ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  १२ : ०२ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल