दलित भन्दै कोठा नदिने घरबेटीलाई छुवाछुत विरुद्धको मुद्दामा म्याद थप « Khabarhub

दलित भन्दै कोठा नदिने घरबेटीलाई छुवाछुत विरुद्धको मुद्दामा म्याद थप


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दलित थाहा पाएपछि कोठा नदिने घरधनीलाई प्रहरीले पक्राउ गरि तीन दिनको म्याद लिएर अनुसन्धान शुरु गरेको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेर छुवाछुत विरुद्धको मुद्दामा तीन दिने म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार प्रधानले सञ्चारकर्मी रुपा सुनारलाई कोठा दिन अस्वीकार गरेकी थिइन् ।

आइतबार पक्राउ गरेर प्रहरीले उनीमाथि जातीय विभेद र छुवाछुतविरुद्धको कसुरमा अनुसन्धान शुरु गरेको छ । जिल्ला अदालत काठमाडौँबाट ३ दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको एसपी बस्नेतले बताए ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ८ : ३० बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १