सप्तरीमा नौ वर्षीया बालिकाको हत्या « Khabarhub

सप्तरीमा नौ वर्षीया बालिकाको हत्या


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीमा नौ वर्षीया बालिकाको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाका अनुसार डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी ९ वर्षीया छोरी शिवानीकुमारीको हत्या गरिएको अवस्थामा आइतबार शव फेला परेको हो ।

पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन गएकी शिवानीले बहिनीलाई घर पठाएर फूलबारीमा हावाले झारेको आँप टिप्न थालेकी शिवानीको हत्या भएको स्थानीयवासीले बताएका छन्।

प्रहरी उपरीक्षक धमलाका अनुसार घटनास्थलमा तालिम प्राप्त कुकुरसहित अनुसन्धान शुरु भएको छ । शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ९ : ४५ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि