कोपा अमेरिका फुटबलमा पेरूको पहिलो जित « Khabarhub

कोपा अमेरिका फुटबलमा पेरूको पहिलो जित


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोपा अमेरिका फुटबलमा पेरुले पहिलो जित दर्ता गरेको छ ।

आज बिहान सम्पन्न खेलमा कोलम्बियालाई २-१ गोलले हराउँदै पेरूले पहिलो जित निकालेको हो ।

पेरुलाई जित दिलाउन सर्जियो पेनाले एक गोल गरे । एक गोल भने आत्मघाती उपहार पाएको थियो । कोलम्बियाका मिगुएल बोर्जाले एक गोल फर्काए ।

जितसँगै समूह ‘बी’ मा पेरुले २ खेलमा ३ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । ३ खेलमा ४ अंक जोडेको कोलम्बिया दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ९ : ०२ बजे

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग