भारतीय दूतावासमा मनाइयो योग दिवस | Khabarhub Khabarhub

भारतीय दूतावासमा मनाइयो योग दिवस


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालस्थित भारतीय दूतावासले अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ ।

कोरोना महामारीका कारण “घर घरमा योग” भन्ने नारा तय गरि भर्चुअल माध्यमबाट योग गरेर दिवस मनाइएको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ ।

दिवसका अवसरमा दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा योगका विभिन्न आसनहरु देखाइएको थियो । योग गुरु लोकनाथ खनालले योगासन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ११ : ४८ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने