निजी सवारीलाई चल्न दिने निर्णयसँगै उपत्यकामा बढ्यो ट्राफिक जाम (फोटोफिचर) « Khabarhub

निजी सवारीलाई चल्न दिने निर्णयसँगै उपत्यकामा बढ्यो ट्राफिक जाम (फोटोफिचर)


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएसँगै सडकमा सवारीसाधनको चाप बढेको छ ।

निषेधाज्ञालाई केही खुकुलो बनाएपछि जनजीवन केही सहज भएको छ भने उपत्यकाको सडकमा सवारी साधानको संख्या पनि ह्वात्तै बढेको छ । पछिल्लो समय असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको थियो । त्यसपछि असार १४ गतेसम्म विभिन्न क्षेत्र र निजी सवारीसाधानलाई खुलाउने निर्णय प्रशासनले गरेको छ ।

सोमबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ८ सय ६१ वटा सवारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ६ सय ५७ वटा दुई पाङ्ग्रे, १३८ वटा चार पाङ्ग्रे, ३५ वटा ट्याक्सी र ३१ वटा ठूला सवारी साधन रहेको ट्राफिक महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ३ : ०१ बजे

युक्रेनलाई अमेरिकी हतियार खरिदमा ईयुको सहयोग

ब्रसेल्स- युरोपेली सङ्घ (ईयु) ले युक्रेनलाई अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रलगायत हतियार खरिद गर्न

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले

दक्षिण कोरियामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च

सियोल- दक्षिण कोरियामा अगस्ट महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका