मानिसको व्यवहारबारे मनोवैज्ञानिकहरुका खास ७ कुरा « Khabarhub

मानिसको व्यवहारबारे मनोवैज्ञानिकहरुका खास ७ कुरा



१. अप्रासंगिक रुपमा हाँस्ने मान्छेलाई, ऊ भित्री रुपमा एक्लो छ भनेर बुझ्नुहोस् ।

२. आवश्यकता भन्दा ज्यादा सुत्ने मान्छेलाई गहन तर भन्न नहुने खालको दुःख परेको छ भनरे बुझ्नुहोस्  ।

३. कम तर छिट्छिटो बोल्ने मान्छेले केही कुरा लुकाई रहेको छ भनेर बुझ्नुहोस् ।

४. रुन नसक्नेलाई, कमजोर मान्छे भनेर चिन्नुहोस् ।

५. छिटो–छिटो खाना खानेलाई तनावग्रस्त मान्छे भनेर चिन्नुहोस् ।

६. साना–सानाकुरामा पनि रुनेलाई सरल निर्दोष र निर्मलचित्तको मान्छे भनेर चिन्नुहोस् ।

७. स–साना कुरामा पनि झनक्क रिसाउँनेलार्ई मायाको आवश्यक छ भनेर बुझ्नुहोस् ।

…तसर्थ मान्छेको मनोविज्ञान बुझेर ब्यवहार गर्ने गरौँ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ५ : ५५ बजे

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका