जम्मु काश्मीरमा कोरोना माहामारीविरुद्ध महिला स्वास्थ्यकर्मीको मेहनत « Khabarhub

जम्मु काश्मीरमा कोरोना माहामारीविरुद्ध महिला स्वास्थ्यकर्मीको मेहनत


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जम्मु काश्मीरमा कोभिड १९ विरुद्ध महिला स्वास्थ्यकर्मी लामो समययता कडा मेहनतका साथ खटिएका छन् ।

जम्मु काश्मीरमा कोभिड १९ को शुरु भएयता नै महिला स्वास्थ्यकर्मी निरन्तर खटिएका छन् । इन्स्टिच्युट अफ हेल्थ एण्ड न्यूरो साइन्स काश्मीरको सहाययक प्रोफेसरसमेत रहेकी डा. सदाकत रेहमान गत वर्षयता नै कोभिडविरुद्ध खटिइएकी छन् ।

काश्मीर क्षेत्रमा गत वर्षदेखि कोरोना संक्रमितहरुको उपचारमा उनी खटिएकी हुन् । गत वर्ष सन् २०२० मार्च यता कोभिड संक्रमित अस्पताल नै आफ्नो घर भएको डा. रेहमानले बताएकी छन् ।

हाल कोरोना संक्रमितको उपचारमा खटिनुभन्दा महत्वपूर्ण कुनै काम नरहेको उनले बताईन् । श्रीनगरस्थित स्किम्स अस्पतालमा कार्यरत नर्स सविना रेहमतले विगत केही महिनायता अफ्ना महिला सहकर्मीसहित कोभिड १९ विरुद्ध फ्रन्टलाइनमा काम गरिहेको बताईन् ।

अस्पताल र कोभिड संक्रमित बिरामी नै आफ्ना घर परिवार जस्तो बनेको रेहमतले बताएकी छिन् । कोभिड १९ को माहामारीविरुद्ध जम्मु काश्मीरमा अधिकांस अस्पतालमा नर्स तथा महिला स्वास्थ्यकर्मी लगातार काम गरिरहेका छन् । स्रोत : ईण्डिया ब्लूम्स

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ९ : १५ बजे

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना

घट्न बढ्न सकेन नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ०.२६ अंकले घटेको छ