टोकियो ओलम्पिक : स्विडेनसँग अमेरिका स्तब्ध « Khabarhub

टोकियो ओलम्पिक : स्विडेनसँग अमेरिका स्तब्ध


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिकको महिला फुटबलमा स्विडेनले अमेरिकालाई स्तब्ध पारेको छ ।

आनिजामातो स्टेडियममा बुधबार भएको खेलमा स्विडेनले अमेरिकालाई ३–० गोल अन्तरमा पराजित गरेको हो । समूह जीको खेलमा स्विडेनको ३ अंक भएको छ ।

स्विडेनलाई पहिलो खेलमा नै जित दिलाउन स्टिना ब्लाकस्टेन्सले २ र लिना हुर्टिङले एक गोल गरिन् ।

२५ औं मिनेटमा पहिलो गोल गरेकी स्टिनाले ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । ७२ औं मिनेटमा लिनाले गोल गरेपछि स्विडेन ३ अंक बटुल्न सफल भयो ।

दोस्रो खेलमा स्विडेनले अष्ट्रेलिया र अमेरिकाले न्युजिल्याण्डसँग जुलाई २४ मा खेल्नेछन् ।

बुधबार नै भएका अन्य खेलमा बेलायतले चिलीलाई २–० ले र ब्राजिलले चीनलाई ५–० ले पराजित गरे ।

कोरोना महामारीका कारण एक वर्षपछि धकेलिएको टोकियो ओलम्पिकको औपचारिक उद्घाटन भने शुक्रबार हुनेछ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ४ : ४४ बजे

मुस्ताङ एयरको सम्पर्कविहीन हेलिकप्टर सकुशल अवतरण

काठमाडौं- दोलखाको लाप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर

श्रममन्त्रीको पहिलो निर्णय- नेपालमै रोजगारी सिर्जना गरेर युवालाई पलायन रोक्छु 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले नेपालमा नै

बालेन्द्र क्याबिनेटको निर्णयसँगै पक्राउ पर्न सक्छन् ओली र लेखक

काठमाडौं- गत भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा भएको हताहती र

महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा

काठमाडौं– महान्यायाधिवक्ता सविता भण्डारी बरालले आज आफ्नो पदबाट राजीनामा दिएकी

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको पहिलो निर्णय

काठमाडौं– सरकारले जेन-जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन