भोको पेटलाई धर्मको उपदेश दिनु पाप हो : विवेकानन्द « Khabarhub

भोको पेटलाई धर्मको उपदेश दिनु पाप हो : विवेकानन्द


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक विख्यात पत्रकार आफ्ना दुई साथीसहित स्वामी विवेकानन्दकोमा गए । तीमध्ये एक पञ्जाबका थिए । त्यस वेला पन्जाबमा अनिकाल परेको थियो । स्वामीजीले त्यस सम्बन्धमा चिन्ता व्यक्त गर्दै त्यहाँ के भइरहेको छ भनेर जान्न चाहे ।

कुराकानीपछि पञ्जाबी महोदयले भने— हामी तपाईंको उपदेश सुन्न आएका थियौँ, तर तपाईंले मामुली विषयको चर्चा गर्नुभयो । हामीले तपाईंबाट धर्मको बारेमा केही जान्न पाएनौँ ।

स्वामी विवेकानन्दले उत्तर दिए— जबसम्म मेरो देशमा एउटा सानो बच्चा पनि भोकै रहन्छ उसलाई खुवाउनु नै साँचो धर्म हो । अरु सब झूटो धर्म हो । जसको पेट खाली छ, उसलाई धर्मको उपदेश दिनु पाप हो ।

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ८ : ३० बजे

मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ

झरीबीच वसन्तपुरमा मनाइयो इन्द्रजात्रा (तस्बिरहरू)

काठमाडौं– वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर काठमाडौंको ऐतिहासिक

चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक

युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य