आईपीएल : इलिमिनेटरमा राजस्थान र हैदरावाद भिड्दै « Khabarhub

आईपीएल : इलिमिनेटरमा राजस्थान र हैदरावाद भिड्दै


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज इलिमिनेटर खेल हुँदैछ । तालिकाको तेस्रो र चौथो स्थानमा रहेका सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स इलिमिनेटरमा भिड्न लागेका हुन् ।

आजको खेलको विजेताले पहिलो पहिलो क्वालिफायरमा पराजित गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा आरसिबीसँग ९२ रनमा पराजित भएको गुजरात दोस्रो क्वालिफायरमा भिड्न लागेको हो । आरसिबी भने पहिलो क्वालिफायरमा विजयी भएसँगै सिधै फाइनल पुगेको छ ।

आजको खेलमा पराजित हुने टिम भने आईपीएलबाट बाहिरिने छ ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ८ : ५३ बजे

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले