पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. खानेकुरा

मानिसले आफू बाँचुन्जेलसम्म २७,२१५ किलो बराबरको खानेकुरा खाने गर्छ । यो ६ वटा ठूला हात्ती बराबरको तौल हो ।

२. १२ वर्षमा

प्रसिद्ध साहित्यकार मार्क ट्वेनले आफ्ना पिताको मृत्युको कारण १२ वर्षको उमेरमै स्कूल छाड्नु परेको थियो ।

३. पहिलो वाक्य

थोमस एल्वा एडिसनले आफ्नो फोनोग्राफमा सबैभन्दा पहिलो बोलेको वाक्य Mary had a little lamb हो ।

४. आवाजको गति

आवाज हावामा भन्दा स्टीलमा १४ गुणा बढी छिटो हिँड्ने गर्छ ।

५. जमिनमाथि

जमिनदेखि १० माइल या १६ किलोमिटर माथि आकाशमा माइनस ७१ डिग्री सेल्सियसको तापक्रम हुन्छ ।

साभार  : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  १० : २८ बजे

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको

ओली पक्राउपछि च्यासलमा एमाले कार्यकर्ताको उग्र प्रदर्शन

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले कार्यकर्ता