आफैँले यसरी बनाउन सकिन्छ रसमलाई « Khabarhub

आफैँले यसरी बनाउन सकिन्छ रसमलाई


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

दूध, फटाएर छेना बनाउने – १ लिटर (मिल्क पाउडर प्रयोग गर्ने भएमा छेना चाहिँदैन ।)

चिनी    – स्वाद अनुसार

ताजा क्रिम– आधा चिया कप

केसर    – एक चिम्टी

पिसेको अलैँची– ४ दाना

बेकिंग पाउडर–  १ चम्चा (सानो चम्चाको)

सजाउनको लागि काटेको बदाम–  १ चम्चा (ठूलो चम्चाको)

अण्डाको सेतो भागमात्र–  १ दाना (यदि व्रतहरूमा खाने भएमा नराख्नु होस्)

बनाउने विधि

– अण्डा र बेकिंग पाउडर मिसाएर फिट्ने ।

– दूधमा चिनी राखेर चलाउने र उमाल्ने ।

– अण्डा बेकिंग पाउडरलाई मिल्क पाउडरमा मिलाएर माड्ने ।

– मुसेको सामग्रीलाई साना डल्ला बनाएर फेरि चेप्टो पारेर राख्ने ।

– दूध चिनी उम्लिएपछि एक चिम्टी केसरी राखिदिने र मुसेको डल्ला त्यसैमा राखेर सानो आँचमा दूध आधा हुन्जेल पकाउने ।

– क्रिम, अलैँचिको पेष्ट र बदाम राखेर सजाउने । रसमलाई तयार हुन्छ ।

साभार : सजिलो कुकिङपुस्तकबाट

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ६ : ५२ बजे

पर्यटकको रोजाइमा सुनसरीको रास ताल

सुनसरी– सुनसरीमा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् । तर

छोटकरीमा बुझ्नुहोस् बालेन सरकारका सय प्राथमिकताको सूची

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त

भोजपुर– भोजपुरका ग्रामीण भेगका किसान यतिबेला चैतेधान रोप्नमा व्यस्त छन्

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै

काठमाडौँ– शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का