आफैँले यसरी बनाउन सकिन्छ रसमलाई « Khabarhub

आफैँले यसरी बनाउन सकिन्छ रसमलाई


५ भदौ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

दूध, फटाएर छेना बनाउने – १ लिटर (मिल्क पाउडर प्रयोग गर्ने भएमा छेना चाहिँदैन ।)

चिनी    – स्वाद अनुसार

ताजा क्रिम– आधा चिया कप

केसर    – एक चिम्टी

पिसेको अलैँची– ४ दाना

बेकिंग पाउडर–  १ चम्चा (सानो चम्चाको)

सजाउनको लागि काटेको बदाम–  १ चम्चा (ठूलो चम्चाको)

अण्डाको सेतो भागमात्र–  १ दाना (यदि व्रतहरूमा खाने भएमा नराख्नु होस्)

बनाउने विधि –

– अण्डा र बेकिंग पाउडर मिसाएर फिट्ने ।

– दूधमा चिनी राखेर चलाउने र उमाल्ने ।

– अण्डा बेकिंग पाउडरलाई मिल्क पाउडरमा मिलाएर माड्ने ।

– मुसेको सामग्रीलाई साना डल्ला बनाएर फेरि चेप्टो पारेर राख्ने ।

– दूध चिनी उम्लिएपछि एक चिम्टी केसरी राखिदिने र मुसेको डल्ला त्यसैमा राखेर सानो आँचमा दूध आधा हुन्जेल पकाउने ।

– क्रिम, अलैँचिको पेष्ट र बदाम राखेर सजाउने । रसमलाई तयार हुन्छ ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : ५ भदौ २०७८, शनिबार  ६ : ५२ बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान