जर्मन बुन्डेसलिगा : आरबी लाइपजिगको फराकिलो जित « Khabarhub

जर्मन बुन्डेसलिगा : आरबी लाइपजिगको फराकिलो जित


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिगले फराकिलो जित निकालेको छ ।

नयाँ सिजनमा पहिलो जित दर्ता गर्ने क्रममा लाइपजिगले शुक्रबार राति भिएफवी स्टुटगार्टलाई ४-० गोलले पराजित गरेको हो ।

लाइपजिगलाई जित दिलाउन डोमिनिक सोबोस्लाईले दुई गोल गरे। यस्तै इमिल फोर्सवर्ग र आन्द्रे सिल्भाले एक एक गोल गरे।

जितसँगै लाइपजिगले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा लाइपजिग मैन्जसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ८ : ४५ बजे

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा