होटलमा महिलाको भिडियो खिच्ने युट्युबर पक्राउ « Khabarhub

होटलमा महिलाको भिडियो खिच्ने युट्युबर पक्राउ


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- होटलमा गएर महिलाको भिडियो खिचेको आरोपमा प्रहरीले झापाबाट चार जना युट्युबर र टिकटकरलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार झापा बिर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिच्ने २ युट्युबर र २ टिकटकर पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र अर्का एक जना रहेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनी झापाका प्रमुख डीएसपी सन्तोष आर्चायका अनुसार एक पुरुष र २ महिलाले खाजा खाइरहेका बेला भिडियो खिची युट्युब र टिकटकमा अपलोड गरेर चरित्र हत्या गरेको आभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

केही युट्युबर भने फरार रहेकोले खोजी भइरहेको डीएसपी आचार्यले बताए । अहिले उनीहरुमाथि अभद्र व्यवहार कसुरमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ९ : ४६ बजे

सभामुखमा रास्वपालाई सघाएर उपसभामुख लिने नेकपाको रणनीति

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सभामुखमा उम्मेदवारी

मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस

काठमाडौं– ६९ औँ राष्ट्रिय सहकारी दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी

इरानको दाबी : अर्को एफ-३५ लडाकु विमान खसालियो, साउदी अरेबियाको बेसमा राडार विमान ध्वस्त

तेहरान- इरानले अर्को अमेरिकी एफ-३५ लडाकु विमान खसालेको दाबी गरेको

देव वृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय

चितवन– यहाँ डिभिजन वन कार्यालयले देव वृक्ष उत्पादन सुरु गरेको

नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु, उपराष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं– नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रबारबाट ललितपुरमा सुरु