राष्ट्रिय सभाको बैठक बस्दै, प्रतिनिधि सभाबाट पारित बजेट विधेयक पेस गरिने « Khabarhub

राष्ट्रिय सभाको बैठक बस्दै, प्रतिनिधि सभाबाट पारित बजेट विधेयक पेस गरिने


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक दिउँसो १ बजे सुरु हुनेछ ।

बैठकमा सरकारले सोमबार प्रतिनिधि सभाबाट पारित गरेको बजेटका तीनवटै विधेयक पेस गर्ने सम्भावित कार्यसुची छ । अध्यादेशमार्फत आएको बजेटलाई संशोधन गर्न ल्याइएका प्रतिस्थापन विधेयकलाई बजेटकै अंग हुनेगरी प्रतिनिधि सभाले सोमबार पारित गरेको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रस्तुत गर्ने छन् । त्यसपछि विधेयकबारे सैद्धान्तिक छलफल हुनेछ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ११ : ०५ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको