तयारी नपुगेको भन्दै अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन एक साता सारियो « Khabarhub

तयारी नपुगेको भन्दै अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन एक साता सारियो


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तयारी नपुगेको भन्दै अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन एक सता सारिएको छ ।

यही असोज ८, ९ र १० गते तय भएको राष्ट्रिय सम्मेलन तयारी नपुगेकाले  असोज १४, १५ र १६ गते गर्ने निर्णय भएको उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

क्रान्तिकारीको नेतृत्वका लागि उपाध्यक्ष बस्नेत, पन्चा सिंह, उत्तम अधिकारी, तीलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम आकांक्षी छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ११ : ४० बजे

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा