किशोर र शम्भुजितको ‘मेरी प्रेयसी’ « Khabarhub

किशोर र शम्भुजितको ‘मेरी प्रेयसी’


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संगीतकार शम्भुजीत बासकोटाको शब्द, संगीत र नवगायक किशोर पाण्डेको स्वरमा नयाँ गीत ‘मेरी प्रेयसी’ सार्वजनिक भएको छ । गीतको भिडियोमा संगीतकार बासकोटकै निर्देशन छ । भिडियो शम्भुजीत सेभेन नोट्स युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियोमा दिवस उप्रेती र बेनिशा हमाल फिचर्ड छन् । दुई गीत आफ्नो स्वरमा रेकर्ड गराएका किशोरले अर्को गीत पनि चाँडै रिलिज गर्ने बताए । किशोरको स्वर मन परेकाले पर्यटन पेशाबाट फुर्सद निकालेर उनलाई गायनमा ल्याएको संगीतकार बासकोटाले खुलाए ।

किशोर नेपालका कुशल पर्यटन व्यवसायी हुन् । उनी होटल, पर्यटन, अटोमोवाइल व्यवसायमा स्थापित छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १ : ४९ बजे

अझै निकाल्न नसकिएको राइनो क्रुज

चितवन– नारायणी नदीले गत आइतबार रुखमा बाँधेर राखिएको अवस्थामा बगाएको

नोटबन्दी गर्ने रास्वपा सांसद्को प्रस्तावमा नेकपा सांसदको समर्थन

काठमाडौं– प्रतिनिधिसभा बैठकमा नोटबन्दी गर्नुपर्ने विषय उठेको छ । राष्ट्रिय स्वतन्त्र

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं– भोटेकोशी र त्रिशूली बाढीबाट क्षति भएका जलविद्युत् आयोजना पुनःनिर्माणमा

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका