किशोर र शम्भुजितको ‘मेरी प्रेयसी’ « Khabarhub

किशोर र शम्भुजितको ‘मेरी प्रेयसी’


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संगीतकार शम्भुजीत बासकोटाको शब्द, संगीत र नवगायक किशोर पाण्डेको स्वरमा नयाँ गीत ‘मेरी प्रेयसी’ सार्वजनिक भएको छ । गीतको भिडियोमा संगीतकार बासकोटकै निर्देशन छ । भिडियो शम्भुजीत सेभेन नोट्स युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियोमा दिवस उप्रेती र बेनिशा हमाल फिचर्ड छन् । दुई गीत आफ्नो स्वरमा रेकर्ड गराएका किशोरले अर्को गीत पनि चाँडै रिलिज गर्ने बताए । किशोरको स्वर मन परेकाले पर्यटन पेशाबाट फुर्सद निकालेर उनलाई गायनमा ल्याएको संगीतकार बासकोटाले खुलाए ।

किशोर नेपालका कुशल पर्यटन व्यवसायी हुन् । उनी होटल, पर्यटन, अटोमोवाइल व्यवसायमा स्थापित छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १ : ४९ बजे

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर