बर्लिन म्याराथनमा जान लागेका धावक पार्कीको बिदाइ « Khabarhub

बर्लिन म्याराथनमा जान लागेका धावक पार्कीको बिदाइ


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मनीमा आयोजना हुने बर्लिन म्याराथनमा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीलाई बिदाइ गरिएको छ ।

नेपालगञ्ज म्याराथनले मंगलबार काठमाडौँमा धावक पार्की र प्रशिक्षक सन्तोष श्रेष्ठलाई बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपालगञ्ज म्याराथनका टिएस ठकुरीलगायतले उनीहरुलाई बिदाइ गरे ।

बिदाइमा उनीहरुलाई ट्रयाक सुट प्रदान गरिएको थियो । बिदाइमा बोल्दै धावक पार्कीले उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता जनाए । यस म्याराथनको महत्व छुट्टै रहेको भन्दै उनले सहभागिता जनाउन पाउँदा खुसी रहेको धारणा राखे ।

विश्व चर्चित बर्लिन म्याराथन जर्मनीको बर्लिनमा सेप्टेम्बर २९ मा हुनेछ । पार्की पछिल्लो संस्करणको नेपालगञ्ज म्याराथनको विजेता हुन् ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १२ : ०० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल