नेपालको ३० प्रतिशत बजार ओगटेको म्याक कफीको दाबी « Khabarhub

नेपालको ३० प्रतिशत बजार ओगटेको म्याक कफीको दाबी


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मल्टिनेसनल ब्राण्ड ‘म्याक कफी’ ले १३ वर्षमा ३० प्रतिशत नेपाली बजार ओगटेको दाबी गरेको छ । सन् २००८ मा नेपालमा बिक्री सुरु भएको म्याक कफी अहिले ६० वटा डिलरमार्फत नेपालभर उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

नेपाल बाहिर ८० भन्दा बढी देशमा बजार विस्तार भएको र हरेक वर्ष बिक्री बढ्दै गएको ‘म्याक कफी’ का कन्ट्री म्यानेजर रामकृष्ण अधिकारीले बताए । उनले भने, ‘म्याक कफीको माग बढिरहेको छ । गत वर्षमात्रै २५ प्रतिशत बढी बिक्री भयो ।’

सिङ्गापुरको ब्राण्ड म्याक कफी मलेसियाको उद्योगबाट नेपालमा आयात हुने गरेको छ । यो ब्रान्डको ‘थ्री इन वान रेन्ज’, ‘ब्ल्याक कफी रेन्ज’, ‘टी रेन्ज’, ‘ब्रेक फास्ट रेन्ज’ मा बजारमा उपलब्ध रहेको अधिकारीको भनाइ छ । उनका अनुसार म्याक कफीले रुसमा ९० प्रतिशत बजार ओगटेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ४ : ४३ बजे

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि