यस्तो छ केशरको औषधीय महत्व « Khabarhub

यस्तो छ केशरको औषधीय महत्व


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. समुद्री सतहबाट १५००–२५०० मिटरको उचाइमा पाइने यो वनस्पतिको फूलमा आउने स्त्रीकेशर (फूलभित्र रहेको बीउ, केशर) लाई निकालेर छायाँमा सुकाई खलमा पिँधेर २/३ ग्राम धुलोलाई बिहान बेलुका मह, दूध वा पानीसँग खानाले यौनशक्ति (कामोत्तेजना) बढ्दछ ।

२. यसको प्रयोगले अतिसार, शुल, महिलाहरुको महिनावारी राम्रोसँग नहुने समस्या, महिनावारीको बेला रगत बगिरहने, दम खोकी, घाँटीको समस्या, कलेजोमा समस्या, आमवात, नाडीशूल, पिसाब नखुल्ने समस्या, टाउको दुख्ने रोगको लागि अति गुणकारी छ ।

३. घिउमा केशर र चिनीलाई फुलाएर सुँघ्नाले आधा (आधा टाउको दुख्ने) र अति नै टाउको दुख्ने रोगलाई पनि निर्मूल पारिदिन्छ ।

साभार : ‘हाम्रो घरको डाक्टर ’ पुस्तकबाट

 

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ९ : ४४ बजे

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि