युरोपा लिग : पाट्सन चम्किदा लेस्टर सिटी विजयी « Khabarhub

युरोपा लिग : पाट्सन चम्किदा लेस्टर सिटी विजयी


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  लेस्टर सिटीले युरोपा लिग फुटबलमा जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा लेस्टरले स्पार्टक मस्कोलाई ४-३ गोलले हराएको हो ।

मस्कोको मैदानमा दुई गोलको अग्रता उल्टाएर लेस्टरले जित निकालेको हो ।

लेस्टरको जितमा पाट्सन डाकाले ह्याट्रिकसहित ४ गोल गरे ।

मस्कोका लागि एलेक्सजेण्डर सोबोलेभले दुई तथा जोर्डन लार्सनले एक गोल गरे ।

जितसँगै समूह सीको लेस्टर ३ खेलमा ४ अंकसहित समूहको दोस्रो स्थानमा छ । मस्को ३ अंकसहित तेस्रो स्थानमा छ ।

 

 

 

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ६ : ३० बजे

सहमति नजुटेपछि सानेपाबाट गगन-विश्वमाथि कारबाही गर्दै कांग्रेस संस्थापन

काठमाडौं : बुधबार बिहान ८ बजेका लागि नेपाली कांग्रेस संस्थापन पक्षले

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को