युरोपा लिग : पाट्सन चम्किदा लेस्टर सिटी विजयी « Khabarhub

युरोपा लिग : पाट्सन चम्किदा लेस्टर सिटी विजयी


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  लेस्टर सिटीले युरोपा लिग फुटबलमा जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा लेस्टरले स्पार्टक मस्कोलाई ४-३ गोलले हराएको हो ।

मस्कोको मैदानमा दुई गोलको अग्रता उल्टाएर लेस्टरले जित निकालेको हो ।

लेस्टरको जितमा पाट्सन डाकाले ह्याट्रिकसहित ४ गोल गरे ।

मस्कोका लागि एलेक्सजेण्डर सोबोलेभले दुई तथा जोर्डन लार्सनले एक गोल गरे ।

जितसँगै समूह सीको लेस्टर ३ खेलमा ४ अंकसहित समूहको दोस्रो स्थानमा छ । मस्को ३ अंकसहित तेस्रो स्थानमा छ ।

 

 

 

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ६ : ३० बजे

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च