रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेडको जित « Khabarhub

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेडको जित


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग फुटबलमा पुनरामगन जित निकालेको छ ।

बुधबार राति युनाइटेडले एटलान्टालाई ३–२ गोलले हराएको हो । युनाइटेडको जितमा रोनाल्डोले विजयी गोल गरे ।

मारियो पासालिस र मेरिह डिमिरलले गोल गर्दै पहिलो हाफमा एटलान्टालाई अग्रता दिलाए पनि पूरै अवधि टिक्न सकेन ।

दोस्रो हाफमा युनाइटेड तीन गोल गर्दै खेल आफ्नो पक्षमा पार्‍यो । मार्कुस रासफोर्ड, ह्यारी मागुइरी र रोनाल्डोले युनाइटेडका लागि गोल गर्दै ३ अंक सुनिश्चित गरे ।

जितसँगै युनाइटेड शीर्ष स्थानमा उक्लिएको छ । उसले ३ खेलबाट ६ अंक जोडेको छ । एटलान्टा ४ अंकसहित दोस्रो स्थानमा छ ।

 

 

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ७ : ४५ बजे

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च