च्याम्पियन्स लिगमा युभेन्ट्सको संघर्षपूर्ण जित « Khabarhub

च्याम्पियन्स लिगमा युभेन्ट्सको संघर्षपूर्ण जित


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ ।

समूह चरण अन्तर्गत बुधबार राति युभेन्ट्सले जेनिट सेन्ट पिटर्सवर्गलाई १-० गोलले हराएको हो ।

युभेन्ट्सको जितमा डिजान कुलुसेभस्कीले ८६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै युभेन्ट्स ३ खेलमा ९ अंकसहित शीर्ष स्थानमा रहेको छ । जेनिट ३ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ९ : ३५ बजे

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्

योगेश भन्छन् : ओली-लेखकलाई सरकारले अविलम्ब रिहाइ गरोस्

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री