शिक्षक महासंघले गरायो शिक्षा मन्त्रीको ध्यानाकर्षण « Khabarhub

शिक्षक महासंघले गरायो शिक्षा मन्त्रीको ध्यानाकर्षण


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल शिक्षक महासंघले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको ध्यानाकर्षण गराएको छ ।

बुधवार महासंघले आफ्ना विभिन्न ३४ सुत्रिय मागबारे जानकारी गराउँदै मन्त्री पौडेलको ध्यानाकर्षण गराएको हो ।

२०७५ सालमा शिक्षा मन्त्रालय र महासंघबीच भएको सहमतिका बुँदा आजका दिनसम्म कार्यान्वयन नभएको भन्दै महासंघले मन्त्री पौडेलको ध्यानाकर्षण गराएको छ ।

३४ सुत्रिय माग राखेर गत वैशाख २० गतेबाट महासंघले निरन्तर आन्दोलन गरिरहेको पनि मन्त्री पौडेलाई जानकारी गराएको छ ।

स्वास्थ्य र दुर्घटना बीमा तथा १० दिने भ्रमण काजको प्रबन्ध शिक्षकलाई पनि हो भनेर राज्यले घोषणा गर्नुपर्ने महासंघले मन्त्री पौडेललाई बुझाएको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  १२ : १६ बजे

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि