बार्सिलोनासँग फातीको ६ वर्षे सम्झौता नवीकरण « Khabarhub

बार्सिलोनासँग फातीको ६ वर्षे सम्झौता नवीकरण


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवा फरवार्ड अन्सु फातीले स्पेनिस क्लब बार्सिलोनासँग ६ बर्षको सम्झौता नवीकरण गरेका छन् । बिहीबार १८ वर्षिय युवा खेलाडी फातीले बार्सिलोनासँग बाँकी ६ वर्ष रहनेगरी सम्झौता नवीकरण गरेका हुन् ।

बुधबार राति युईएफए च्याम्पियन्स लिगमा ड्यनामो केइभलार्ई १-० गोल अन्तरले पराजित गरेपछि युवा खेलाडी फातीले १ बिलियन युरो (८४६ मिलियन पाउन्ड) मा सम्झौता गरेका हुन् । सम्झौता २०२७ सम्म हुनेछ ।

बार्सिलोनाबाट लियोनल मेस्सी पेरिस सेन्ट जर्मन झरेपछि १० नम्बर जर्सी हाल फातीले लगाइरहेका छन् । यो सँगै फाती यस हप्ता बार्सिलोनासँग सम्झौता नवीकरण गर्ने दोस्रो खेलाडी बनेका छन् । फातीले बार्सिलोनाको पहिलो टिमबाट ४७ खेल खेल्दै १५ गोल गरेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  १२ : ५५ बजे

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्

योगेश भन्छन् : ओली-लेखकलाई सरकारले अविलम्ब रिहाइ गरोस्

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री