‘बाढी र डुबान नियन्त्रण गर्न नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय समन्वय आवश्यक’ (भिडियो) « Khabarhub

‘बाढी र डुबान नियन्त्रण गर्न नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय समन्वय आवश्यक’ (भिडियो)


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत सोमबार यता देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले ब्यापक जनधनको क्षति भएको छ । बेमौसमको वर्षातले ब्यापक क्षति भएको छ ।

नेपालमा पछिल्ला वर्षहरुमा बाढी र डुबानले क्षति गरिरहेको छ ।

यसै विषयमा विश्लेषक अरुण सुबेदीले विभिन्न अध्ययन प्रतिवेदनको सन्दर्भ लिँदै नेपाल, भारत र बंगलादेशबीच बाढी नियन्त्रणका लागि समन्वय हुनुपर्ने सुझाव दिएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ४ : ४७ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा