जित हासिल गर्नको लागि आफ्नो रक्षा गर्नुस् « Khabarhub

जित हासिल गर्नको लागि आफ्नो रक्षा गर्नुस्


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जो व्यक्तिसँग तपाईँ सङ्गत गर्नुहुन्छ, त्यो व्यक्ति सम्भवतः शालीन तथा असल हुनसक्छ ।

वास्तवमा, कतिपय व्यक्ति खराब पनि भेटिन्छन् । तपाईँ तीबाट बच्न सक्नुहुन्न- घटिया या ईर्ष्यालु सहकर्मी, जो तपाईँको पीठमा छुरा रोप्ने या तपाईँको खुट्टा तान्ने मौका पर्खिरहेका हुन्छन् । मौका पाउने बित्तिकै तपाईँलाई पछारिदिन्छन् ।

तपाईँको नयाँ छविले तपाईँलाई तिनको निशाना नबनाओस् । यो नियम कमभन्दा कम शत्रु बनाउने तथा त्यो भन्दा एक पाइला अगाडि बढ्नसित सम्बन्धित छ ।

जब तपाईँ बढी सफल बन्नुहुन्छ, तब मानिस अक्सर तपाईँसित ईर्ष्यालु बन्न थाल्छन् । यस नियमलाई अपनाउनाले तपाईँ यस्तो स्थितिबाट बच्नुहुन्छ र आफ्नो रक्षा गर्न सक्नुहुन्छ ।

साभार  : ‘तपाईँको जीत’ पुस्तकबाट

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ६ : २२ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको