विश्वभर ४ लाख ७७ हजार ७४४ जना संक्रमित थपिए « Khabarhub

विश्वभर ४ लाख ७७ हजार ७४४ जना संक्रमित थपिए

५ हजार ६१७ जना संक्रमितको मृत्यु


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर थप ४ लाख ७७ हजार ७४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको तथ्यांकअनुसार बेलायतमा ४० हजार ९४१, रुसमा ३७ हजार १२०, अमेरिकामा ३६ हजार ६३३, टर्कीमा २३ हजार ३४७, फ्रान्समा २२ हजार ६७८ र ब्राजिलमा ८ हजार ८३३ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ३ लाख ८९ हजार ७३७ जना संक्रमणमुक्त भएका छन् भने ५ हजार ६१७ जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुसमा एक हजार २५४, अमेरिकामा ४०४, ब्राजिलमा २१४, टर्कीमा २०१, बेलायतमा १५० र फ्रान्समा २३ जना छन् ।

थपिने संक्रमितमा बेलायतमा ३९ हजार १८१, रुसमा ३६ हजार १७२, अमेरिकामा २९ हजार ४५४, टर्कीम २९ हजार १६३, फ्रान्समा ६ हजार २७९ र ब्राजिलमा २ हजार ९१६ जना छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ६ : ५९ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत