झापाबाट नक्कली अमेरीकी डलरसहित एकजना भाभरतीय नागरिक पक्राउ « Khabarhub

झापाबाट नक्कली अमेरीकी डलरसहित एकजना भाभरतीय नागरिक पक्राउ


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– विदेशी जालीनोटका कारोवारीले झापालाई ट्रान्जिट बनाएको पाइएको छ । एक जना भारतीय नागरिक नक्कली अमेरीकी डलर सहित पक्राउ परेसँगै यो तथ्य बाहिरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर विमानस्थलबाट काठमाडौँ जान लागेका भारतको पश्चिम बंगाल घर भएका दुर्लव रोय चौधरी पक्राउ परेका हुन् । उनको हाते झोलाबाट एक सय दरका २ सय २६ थान अमेरीकी डलरका नोट पनि बरामद भएको छ ।

२४ वर्षीय चौधरीको साथबाट उनको भारतीय राहदानी र आधारकार्ड समेत बरामद भएको छ । अदालतबाट म्याद थप गरि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ६ : १० बजे

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद