जिम्मेवारीबाट प्रधानन्यायाधीश च्यूत भइसके : त्रिपाठी (भिडियो) | Khabarhub Khabarhub

जिम्मेवारीबाट प्रधानन्यायाधीश च्यूत भइसके : त्रिपाठी (भिडियो)


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ अधिवक्ता तथा संवैधानिक कानून व्यवसायी मञ्चका अध्यक्ष दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा जिम्मेवारीबाट च्यूत भइसकेको बताएका छन् । उनले केही दिनअघि बसेको सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठकले प्रधानन्यायाधीश सबै अधिकार कटौती गरिदिएको बताए।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आइतबार सुरु गरेको चौथो चरणको आन्दोलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राणा जस्ता व्यक्ति सर्वोच्चको नेतृत्वमा हुनु कानूनी राज्यका लागि दुर्भाग्य भएको उल्लेख गरे । उनले राणालाई अब सम्मानित नभन्ने भन्दै बारले उनलाई पदच्यूत घोषणा गर्नुपर्ने बताए ।

उनले राणाको नेमप्लेट उखेलेर फाल्नेसमेत चेतावनी दिए । उनले राजीनामा नदिएर नेमप्लेट फाल्ने दिन कुरेको हो? भन्दै प्रश्न गरे ।

 

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ८ : १७ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित