महोत्तरीका आठ क्षेत्र मध्ये चारमा सर्वसम्मत नेतृत्व चयन | Khabarhub Khabarhub

महोत्तरीका आठ क्षेत्र मध्ये चारमा सर्वसम्मत नेतृत्व चयन


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत महोत्तरीमा आठ प्रदेश सभा निर्वाचन क्षेत्र मध्ये चार क्षेत्रमा निर्वाचन सर्वसम्मत रूपमा टुंगिएको छ ।

बाँकी चार क्षेत्रमा विवादका कारण अझै सहमति जुट्न नसकेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ ।

सहमति बनेका चार क्षेत्रबाट १८–१८ जना प्रदेश अधिवेशन प्रतिनिधि चयन भएको कांग्रेस महोत्तरीका सभापति महेन्द्र रायले जानकारी दिए ।

‘बाँकी चार क्षेत्रमा सहमति जुटाउने गृहकार्य भइरहेको छ । सहमति नजुटेमा हामी निर्वाचन गर्ने छौं’, उनले भने ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ९ : ४५ बजे

एमाले नेता ऐन महरविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी

स्ववियु कप भलिबल सुरु, विजेतालाई डेढ लाख

काठमाडौं- नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले राजधानी काठमाडौं भलिबल प्रतियोगिता

रास्वपाले कहिले चुन्ला संसदीय दलको नेता ?

काठमाडौं– सहकारी ठगी आरोपमा पक्राउ परेका सभापति रवि लामिछानेलाई सम्पत्ति

कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल

गण्डकी– उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले