फिलिपिन्स आँधी : मृतक संख्या ३७५ पुग्यो « Khabarhub

फिलिपिन्स आँधी : मृतक संख्या ३७५ पुग्यो


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फिलिपिन्समा गत बिहीबार आएको आँधीमा मृत्यु हुनेको संख्या ३७५ पुगेको छ ।

‘सुपर टाइफुन राई’ आँधीका कारण ज्यान गुमाउनेको संख्या ३७५ पुगेको बीबीसीले जनाएको छ । आँधीमा कम्तीमा ५०० जना घाइते भएका छन् । अझै ५६ जना बेपत्ता छन् ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ११ : ५० बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी