सचितले ल्याए ‘साकेला नाच्दा’ « Khabarhub

सचितले ल्याए ‘साकेला नाच्दा’


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पत्रकार तथा लेखक सचित राईको शब्द रहेकोे ‘साकेला नाच्दा’ गीत सार्वजनिक भएको छ । गीतमा राजेशपायल राई र मेलिना राईको स्वर तथा थिरज राईको संगीत छ ।

विल्सनविक्रम राई ‘तक्मे बुढा’ निर्देशित भिडियोमा दयाहाङ राई, विल्सनविक्रम राई, समृद्धि राई, एलिसा राई, उमेश राई (फुलन्देकी आमा), श्याम राई, अनुसा राई, एलिस राई, सीता राई विशाल लिम्बू फिचर्ड छन् ।

भिडियोमा कमल राईको कोरियोग्राफी र विजय चाम्लिङको निर्माण तथा कैलाश राईको सह–निर्माण छ । भिडियो युट्युब च्यानल तक्मेबुढा डटकमबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १ : १२ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको