सचितले ल्याए ‘साकेला नाच्दा’ « Khabarhub

सचितले ल्याए ‘साकेला नाच्दा’


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पत्रकार तथा लेखक सचित राईको शब्द रहेकोे ‘साकेला नाच्दा’ गीत सार्वजनिक भएको छ । गीतमा राजेशपायल राई र मेलिना राईको स्वर तथा थिरज राईको संगीत छ ।

विल्सनविक्रम राई ‘तक्मे बुढा’ निर्देशित भिडियोमा दयाहाङ राई, विल्सनविक्रम राई, समृद्धि राई, एलिसा राई, उमेश राई (फुलन्देकी आमा), श्याम राई, अनुसा राई, एलिस राई, सीता राई विशाल लिम्बू फिचर्ड छन् ।

भिडियोमा कमल राईको कोरियोग्राफी र विजय चाम्लिङको निर्माण तथा कैलाश राईको सह–निर्माण छ । भिडियो युट्युब च्यानल तक्मेबुढा डटकमबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १ : १२ बजे

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले