मोवाइलमा मीसकल देखेर शिक्षीकालाई सोधेपछि... | Khabarhub Khabarhub

मोवाइलमा मीसकल देखेर शिक्षीकालाई सोधेपछि…


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाकु आफ्नो शिक्षीकालाई प्रश्न गर्दैः

हाकुः मीस, के तपाईंले मेरो मोवाइलमा फोन गर्नुभएको थियो ?

मीसः मैले…. छैन त किन ?

हाकुः हिजो मैले मेरो मोबाइलको स्क्रीनमा हेर्दा मीस कल लेखिएको थियो त्यही भएर

मीस ट्वाँ !

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ५ : ४० बजे

माटोका भाँडा बनाएर आत्मनिर्भर

सुनसरी– इटहरी उपमहानगरपालिका– ६ का सुरज पण्डित माटोका भाँडाकुँडा बनाएर

पोखरा भरिभराउ : लामो बिदाले बढायो आन्तरिक पर्यटन

पोखरा– केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा

मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात ३३ प्रतिशतले बढ्यो

झापा– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

युवालाई आत्मनिर्भर बनाउँदै चखेल गाउँ

मकवानपुर– विदेशमा पसिना बगाएर मात्र जीवन बदलिन्छ भन्ने भ्रमलाई चिर्दै

पर्यटकको पर्खाइमा जुम्लाको नदैगुफा

जुम्ला– जुम्लाको तिला गाउँपालिका– ९ माथिल्लो खोप्री गाउँमा रहेको नदैगुफा